2026-09-18 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यसरी गर्न सकिन्छ फेसबुकमा अडियो कमेन्ट

कात्तिक १२, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले पटक-पटक बिभिन्न अपडेट दिईरहेको हुन्छ । यस्तैमा फेसबुकले नयाँ फिचर अपडेट दिएको छ । 

फेसबुकले दिएको नयाँ अपडेटमा अहिले बोलेर कमेन्ट लेख्न मिल्ने फिचर र कमेन्टमा टेक्स नलेखि आफूले पोष्टमा कमेन्ट गर्नुको सट्टा अडियोमै आफ्नो प्रतिक्रिया दिन मिल्ने फिचर उपलब्ध छ । तर यो फिचर सबैले नपाउन सक्छन् । अहिले फेसबुकको लाइट एप चलाउनेले यो फिचर पाउन सक्नुहुन्छ । केहि पुरानो फेसबुक अकाउन्ट भएकाहरुले यो फिचर उपयोग गर्न सक्नेछन् । तर निकट भविष्यमै सबैले यो फिचर पाउन सक्नेछन् । 

फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराएको थियो । त्यसैले यो फिचर सबैलाई थाहा छैन । 

यदि तपाइले यो सुविधा लिन चाहनुहुन्छ भने आफ्नो मोबाइलमा फेसबुक लाइट एप खोल्नुहोस् । कुनै ग्रुप पोष्टमा कमेन्ट गर्नुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।

अब रेकर्डको अप्सनमा थिच्नुहोस् र आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् । अब त्यसैलाई अडियोसँगै आफूले चाहेको कुरा टेक्स्टमा कमेन्ट गर्न सक्नुहुनेछ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई