2026-06-30 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तान्जानिया विमान दुर्घटना: बुकोबा विमानस्थलका लागि उडेको विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त

कात्तिक २०, केन्या | एजेन्सी | तान्जानियाको एउटा विमानस्थलमा आइतवार बिहान एउटा सानो यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ।

बुकोबा विमानस्थलका लागि उडेको विमानमा कति यात्रु सवार थिए भन्ने तुरुन्तै खुल्न सकेको छैन । तान्जानियाको एयरलाइन्स कम्पनीले उक्त उडान तटीय शहर दार एस सलामबाट आएको बताएको छ ।

 विमान लगभग १०० मिटर (३२८ फिट) मिड हावामा थियो | खराब मौसम र पानी परिरहेकोले विमान अनियन्त्रित भइ पानीमा डुब्योको कागेरा प्रान्तका प्रहरी कमाण्डर विलियम मवाम्पघाले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ