2026-09-08 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ राष्ट्रपतिले भने, ‘युद्धका लागि तयार हुनुहोस्’

कात्तिक २३, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन् ।

६९ वर्षीय सी जिनपिङलाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको प्रमुखमा नियुक्त गरिएको छ । सी जिनपिङ एकैसाथ तीन शक्तिशाली पदमा छन् । उनी पार्टी र सेना प्रमुख हुनुका साथै चीनको राष्ट्रपति पनि हुन् । हालै उनी तेस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् ।चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन् ।

६९ वर्षीय सी जिनपिङलाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको प्रमुखमा नियुक्त गरिएको छ । सी जिनपिङ एकैसाथ तीन शक्तिशाली पदमा छन् । उनी पार्टी र सेना प्रमुख हुनुका साथै चीनको राष्ट्रपति पनि हुन् । हालै उनी तेस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार उनले सीएमसीको संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरे ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार उनले चीनको सम्पूर्ण सेनालाई युद्धको तयारी गर्न, लड्ने र जित्ने क्षमता बढाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित