2026-09-07 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकप्रिय डिश : आज अर्डर गरे ३० वर्षपछि पाइने !

मङ्सिर १, काठमाडौँ । जापानको एक विशेष मांसाहारी परिकार यति लोकप्रिय बनेको छ ।

यसलाई आज अर्डर गरियो भने यो ३० वर्ष पछि पाइने मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन् । यो परिकार ठूलो मागमा रहने गरेको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

यो परिकार विशेष प्रकारको आलु र मासु मिसाएर बनाइन्छ।

यो नन-वेज डिशको नाम क्रोकेट्स हो । जसलाई जापानको ‘आशिया’ परिवारले बनाएको हो । यो एक प्रकारको खाजा हो। जापानमा बनेको यो क्रोकेट्स डिश संसारभरि नै चर्चित छ।

रिपोर्टका अनुसार यो जापानी परिवारले विगत ९६ वर्षदेखि आफ्नो पसलबाट यो मांसाहारी खाजा बिक्री गर्दै आएको छ । सन् १९९९ मा आशियाले आफ्नो पहिलो अनलाइन स्टोर खोलेर आफ्ना उत्पादनहरू बेच्न थालेका थिए । 

शिगेरु नित्ता ‘आशिया’ परिवारका तेस्रो पुस्ताका सदस्य हुन्, जसले यो काम सम्हालिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित