2026-09-08 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलका नवनिर्वाचित राष्ट्रपतिद्वारा ब्राजिल–पोर्चुगल घनिष्ठ सम्बन्धको लागि आह्वान

मङ्सिर ३, लिस्बन | भ्रमणरत ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले शुक्रबार ब्राजिल र पोर्चुगलबीच घनिष्ठ सम्बन्ध हुनुपर्ने बताउनु भएको छ ।

“पोर्चुगल ऐतिहासिक साझेदार हो र हामीले धेरै घनिष्ठ सम्बन्ध राख्न सिक्नुपर्छ”, लुलाले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटवार्ता पछि पत्रकार समक्ष सो धारणा राख्नुभएको हो । 

सन् २०२३ जनवरी १ मा तेस्रो पटक पदभार ग्रहण गर्दै गर्नुभएका लुलाले आफ्नो सरकारले अमेजन वर्षावनको संरक्षणसहित जलवायु समस्यामा बढी ध्यान  केन्द्रित गर्ने बताउनुभएको छ । 

उहाँ इजिप्टको तटीय शहर शर्म अल–शेखमा रहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनबाट शुक्रबार लिस्बन पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित