पद्मालाई एक हजार १३५ मतले पछि पार्दै कांग्रेसका गुरुङको अग्रता कायमै

साझासवाल
0 Min Read

<p><b>मङ्सिर १५, स्याङ्जा |</b> निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ कांग्रेसका उपसभापति समेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् ।<br></p><p>एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् ।</p><p>गुरुङले ४ हजार ५९० मत पाउँदा&nbsp; अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply