2026-10-24 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोल्डेन बुटको दौडमा को–को ?

मङ्सिर १८, काठमाडौँ । ‘गोल्डेन बुट’ विश्वकप फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हो। विश्वकप फुटबलको यो अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो। त्यसैले यो अवार्डले खेलाडीका जीवनमा पनि विशेष अर्थ राख्दछ। 

कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा पनि ‘गोल्डेन बुट’को दौड सुरु भइसकेको छ। समूह चरणका खेल सकिँदा काइलिन एमबाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्ड तीन गोलसहित ‘गोल्डेन बुट’को दौडमा अगाडि छन्। जारी विश्वकप खेल्ने सर्वाधिक गोलकर्ता जर्मनीका थोमस मुलर हुन्।

यसअघिका विश्वकपमा १० गोल गरिसकेका मुलर यसपटक गोलविहीन हुँदै घल फर्किसकेका छन्। तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया पनि कतारबाट घर पुगिसकेका छन्। उनीहरू बाहेकका खेलाडी भने ‘गोल्डेन बुट’को दौडमा छन्। अघिल्लो संस्करणमा सर्वाधिक ६ गोलसहित ‘गोल्डेन बुट’ जितेका इङ्ल्यान्डका कप्तान हेरि केनले भने अहिलेसम्म गोल गर्न सकेका छैनन्।

१. इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल

२. काइलिन एमबाप्पे (फ्रान्स) ३ गोल

३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल

४. अल्भारो मोराटा (स्पेन) ३ गोल

५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल

६. फरान टोरेस (स्पेन) २ गोल

७. मेहेदी तारेमी (इरान) २ गोल

८. ओलिभर जिरुड (फ्रान्स) २ गोल

९. रिचार्लिसन (ब्राजिल) २ गोल

१०. लियोनल मेसी (अर्जेन्टिना) ३ गोल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने