2026-06-30 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराले बेसबल ब्याटले टाउको प्रहार गरेपछि कलाकार वीणा कपूरको मृत्यु

मङ्सिर २५, काठमाडौँ | भारतीय कलाकार वीणा कपूरको हत्या भएको छ।

केही समयअगाडि सामाजिक सञ्जालमा मुम्बईस्थित जुहुमा एक महिलाको विभत्स हत्या गरी फालिएको शरीर भेटिएको खबर बाहिरिएको थियो। हालै उक्त मृत शरीर अभिनेत्री वीणाको रहेको खुलासा भएको छ।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार ७४ वर्षीय वीणाको हत्या आरोपमा उनका छोरा सचिन कपूरलाई गिरफ्तार गरिएको छ। उनले आफ्नी आमालाई सम्पत्तिका लागि मारेको आरोप छ।


मुम्बई प्रहरीका अनुसार उनले आफ्नो अपराध स्वीकार गरेका छन्। उनले आमाको टाउकोमा बेसबल ब्याटले पटक-पटक हिर्काएर मारेपछि नदीमा फालिदिएका थिए।

मुम्बई पुलिसले सचिनसँगै उनका घरका कामदार लालुकुमार मण्डल (छाेटु) लाई पनि पक्राउ गरेको छ। सचिनले प्रहरीलाई दिएको बयानअनुसार १२ करोड भारु बराबरको सम्पत्तिका निहुँमा विवाद भएपछि उनले आफ्नो आमाको हत्या गरेका थिए।

वीणा कपूरको दुई छोरा छन्। जसमा एक छोरा अमेरिकामा बस्छन्।

वीणा कपूरले ‘मित्ते प्यारे नु हाल मुरीदन दा कहना, दलः द ग्याङ र बन्धन फेरों के’ जस्ता फिल्ममा अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि