२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा भीषण वर्षा, विद्यालय बन्द गर्ने घोषणा

२०७९, २६ मंसिर सोमबार ०६:२४

मङ्सिर २६, काठमाडौँ | साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको अवस्था सिर्जना हुन सक्ने बताइएको छ । 


साउदी अरबको मौसम विज्ञान केन्द्रले आइतबार साँझदेखि बिहीबारसम्म मक्का क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ । मक्काका जेद्दाह, रबिघ, तैफ, जामुम, अल कामिल, खुलाईस, अल लैथ, अल कुन्फुधा, अल अर्दियात, अधम र मेसानलगायतका धेरै क्षेत्रहरूलाई सतर्क गराइएको छ। शिक्षा महानिर्देशनालयका प्रवक्ता हम्मुद अल-सोकरनले जेद्दाह, रबिघ र खुलाईसका विद्यालयहरू सोमबार बन्द रहने घोषणा गरे।

साउदी अरबमा भारी वर्षा र भारी पानी जम्मा भएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ