२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउडका चर्चित कलाकार स्टीफन बोसले गरे आत्महत्या

२०७९, २९ मंसिर बिहीबार ०५:१७

मङ्सिर २९, काठमाडौँ । हलीवुड जगतका चर्चित कलाकार स्टीफन बोसले आत्महत्या गरेका छन् । उनको आत्महत्याले कला क्षेत्र शोकाकुल भएको छ । रिपोर्टकाअनुसार उनले १३ डिसेम्बर २०२२ मै आत्महत्या गरेका थिए । उनको शव एक होटलको कोठामा फेला परेको थियो । 


स्टीफन बोस 'द एलिन डी जॉनर्स, र ‘सो यू थिंक यू क्यान डान्स' जस्ता शोबाट परिचय बनाएका थिए । यस्तै उनले आफ्ना शानदार डान्सले चर्चित थिए । सञ्चार माध्यमले जनाएअनुसार प्रहरीले उनको लाश लस एन्जिलिसको एक होटलको कोठामा फेला पारेको थियो । उनका श्रीमती एलिसन हॉकरका अनुसार बोस आफ्नो कार नलिएरै घरबाट बाहिर गएका थिए । स्टीफन बोसको अचानक निधनबाट परिवारका सदस्य शोकाकुल भएका छन् । केही सञ्चार माध्यमका अनुसार स्टीफन आफैले आफैलाई गोली हानी आत्महत्या गरेका थिए । उनले आत्महत्याको बाटो किन रोजे भन्ने खुलेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

स्टीफन बोसको आत्महत्यापछि उनका श्रीमती एलिन हॉकरले स्टीफन आफ्नो परिवार, समुदाय र आफन्तलाई धेरै महत्व दिनेगरेका थिए । तर अचानक आत्महत्याको बाटो रोजे । स्टीफनका श्रीमतीसहित तीन बालबालिका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा