सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसबाट कमजोरी र माओवादीबाट बेइमानी भयो: गगन थापा

११ पुष २०७९, सोमबार १०:०६

पुस ११, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहितको ५ दलीय गठबन्धन तोडिनुमा कांग्रेसका तर्फबाट कमजोरी र  माओवादी केन्द्रका तर्फबाट बेइमानी भएको टिप्पणी गरेका छन्। 

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्। थापाले भने,‘कांग्रेस पार्टीले हिजो यो गठबन्धन जोगाउन सकेनौं। हाम्रो कमजोरी भयो। गल्ती भयो। माओवादीका तर्फबाट बेइमानी भयो,’ उनले भने, ‘प्रचण्ड आज जुन प्रधानमन्त्री बनेर सपथ लिँदै हुनुहुन्छ, उहाँलाई त नेपाली कांग्रेसका मतदाताले मत हालेको हो नि। उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो नि।’

प्रधानमन्त्री र राष्ट्रपति नछोड्ने कांग्रेस सभापति शेर बहादुर देउवाको हठका कारण आइतबार प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले सहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह