Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘बुढी पोल्ने’ पर्वको अबसमा डडेल्धुरामा बिभीन्न कार्यक्रम गरि मनाईयो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा/असोज १, डडेल्धुरा । १ असोज संक्रान्तिका दिन सनीबार डडेल्धुरा लगायत सुुदूरपश्चिममा बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाईएको छ ।

प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ । डडेल्धुराको पोखरामा बन्ढुनि पर्वको अबसरमा सास्कृतिक कार्यक्रम गरिएको छ ।

उता कोटेली गाविसमा समेत जयभुवन बालक्लब अईरोडाले २ दिने गाविस स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन गरेको स्थानिय चेतन बहादुर ऐरले खबर पठाएका छन । प्रतियोगितामा प्रथम टिम आयोजक ए, द्धितिय आयोजक बि र तृतिय आर्दश समाजवली गाँउलाई क्रमश ३ हजार, २ हजार र १ हजार बितरण गरिएको छ ।

बेस्ट पिलिएर खेलाडी डम्बर बिष्टलाई नगद ५ सय प्रदान गरीएको छ । कार्यक्रममा कोटेली र मणिलेक गाविसका गरी १३ टीम सहभागी भएका थिए । यस्तै हिजो मात्र अजैमरु गाबिसको चमडामा नगद १० हजार बाराबरको प्रथम भई घनघस्या माबि खतेडाले प्राप्त गरेको छ ।

भलीबल प्रतियोगीता अजैमेरु गाबिसको सहयोगमा चेतन सील बालक्लब लगायतका संघ सस्थाहरुमा आयोजना गरेका थिए ।