११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीजयन्तीका दिन कीर्तिपुरको ढुङ्गोमा थुक्छौँ : आङकाजी शेर्पा

२५ पुष २०७९, सोमबार ०७:३३

पुस २५, काठमाडौं | पुस २७ गते पृथ्वी जनयन्तीका दिन आदिवासी जनजाति महासंघ लगायतका संघ संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्न लागेको जनजाती नेता आङ्काजी शेर्पाले जानकारी दिए । 


सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस बनाउनेबारे सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक हुन नसक्ने भन्दै बिरोध पर्दशन गर्ने बताए । कीर्तिपुरमा रहेको ढुङ्गामा थुक्ने कार्यक्रमदेखि बिरोध र्याली र सभा गर्न लागेको उनले बताए । पुस २७ गते न्यूरोड गेटदेखि बिरोध र्याली सुरु गरेर हनुमानढोका दरबारमा विरोध सभा गर्न लागिएको बताए । 

सरकारले यो वर्ष पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह