2026-09-07 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिशाली पासपोर्टको सूची जारी: पहिलोमा जापान, नेपाल कति औं स्थानमा?

पुस २७, काठमाडौँ । विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको छ । भिसा नलगाइकनै वा गन्तव्य मुलुकमा पुगेर भिसा लगाए हुने पासपोर्टलाई बलियो मानिन्छ । 

जापानी पासपोर्टले १९३ वटा गन्तव्यमा यस्तो सुविधा पाउने गरेकाले त्यो सूचीको पहिलो स्थानमा छ । दोस्रो स्थानमा दक्षिण कोरिया र सिंगापुर छन् । ती देशका पासपोर्टधारीले १९२ देशमा स्वतन्त्रतापूर्वक घुम्न पाउँछन् । 

एसियाका यी तीन देशपछि युरोपेली मुलुकहरू रहेका छन् । जर्मन र स्पेनी पासपोर्टलाई १९० गन्तव्यमा सुविधापूर्वक जाने छुट छ भने फिनल्यान्ड, इटली र लक्जेम्बर्गका लागि १८९ गन्तव्य खुला छ । 

कमजोर पासपोर्ट भएको देशको सूचीमा अफगानिस्तान सबभन्दा पुछारमा (१२९औं स्थानमा) छ । त्यस देशको पासपोर्ट बोकेर २७ वटा गन्तव्यमा मात्र सजिलै जान पाइन्छ । 

नेपाल भने सूचीको १०३ स्थानमा छ । नेपाली पासपोर्टले ३८ वटा गन्तव्यमा भिसा देखाइरहनुपर्दैन वा अन अराइभल भिसा पाइन्छ । प्यालेस्टाइनी टेरिटोरी पनि नेपालकै स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित