२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा १ हजार ५१३ जना नेपाली कामदारको लागी वैदेशिक रोजगारीको अबसर

२०७९, ५ माघ बिहीबार ०९:३०

माघ ५, काठमाडौँ | आकर्षक तलब सहित युएईमा नेपालीको कामदारको लागी वैदेशिक रोजगारीको अबसर आएको छ । युएईको एड्नेक सर्विसेस एल एल सी कम्पनीमा १,५१३ जना कामदारको माग आएको हो।

कम्पनीले क्लिनर,सेकुरेटी गार्ड आदिपदका लागि बिज्ञापन खुलायाको हो । उक्त कामका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कामदारले वर्षमा ३० दिन वार्षिक बिदा पनि पाउने छन् । कामदारले खान बस्नेतसहित तलब ३५,००० देखि ९०,००० सम्म पाउनेछन् ।

जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं । बिज्ञापन जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने