2026-09-18 06:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बालकुमारीको नाफा ७२ लाख ७१ हजार

असोज ३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा स्थापित बालकमारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आ।ब। २०७२÷०७३ मा रु।७२ लाख ७१ हजार ७२९ ।– मुनाफा गरेको छ । 

संस्थाको १६ औ वार्षिक साधारणसभामा अध्यक्ष शिवकृष्ण श्रेष्ठले रु ८२ करोड ९८ लाख ५ हजार १९१।–बचत गर्न सफल भएकामा आगामी आवमा ९५ करोड पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । 

राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले सहकारी संस्थाहरुले कषि, उद्योग लगायतका क्षेत्रमा लगानी गरेर देशलाई आत्मनिर्भर बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो । 

रु ६४ करोड ५० लाख ७८ हजार ९३२।– ऋण लगानी गरेको सो संस्थाले रु।५ करोड १४ लाख ५९ हजार ३००।– शेयर पु¥याएको छ । 

साधारणसभामा २०७२ सालको प्रवेशिका परीक्षामा उत्कृष्ठ अङ्कल्याउने साधारण सस्यका छोरा छोरीलाई पुरस्कार प्रदान गरिनुका साथै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई