2026-09-07 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै विहेमा पुग्न सकिनन् दुलही, भयो लाखौँको नोक्सान

माघ १५, काठमाडौँ | आफ्नो विहे समारोहमा जानको लागि एयरपोर्ट पुगेकी एक महिलाले त्यहाँ पुगेपछि मात्रै फ्लाइट क्यान्सिल भएको थाहा पाइन् । उक्त महिलाले विवाह समारोहमा पुग्नको लागि हर प्रयास गरिन् तर उनको हरेक प्रयास असफल भयो ।

महिलाका हुनेवाला श्रीमान परिवार, मान्यजनसहित विवाह स्थलमा दुलाही कुरिरहेका थिए । दुलहा परिवार र मान्यजनसहित करिब ३ हजार २ किलोमिटर टाढा रहेको विवाहस्थलमा दुलही पर्खिरहेका थिए ।

यस घटनाले  ती जोडीले करिब ५८ लाख नोक्सानी व्योहोरेका छन् ।

सेन्ट लुइस निवासी केटी डेम विवाहको लागि बेलिज देशमा जानुपर्ने थियो । तर त्यस समय साउथेष्ट एयरलाइन्सले फ्लाइट क्यान्सिल ग-यो । साउथेष्ट एयरलाइन्सले महिलालाई त्यसको सट्टामा अर्के फ्लाइटसमेत दिएन । एयरलाइन्स कम्पनीको यो लापरबाहीको कारण महिला आफ्नै विवाहमा पुग्न सकिन्न ।

यो जोडीले ३० डिसेम्बरमा विवाहको योजना बनाएका थिए । २७ डिसेम्बरमा दुलही साथीभाइसहित एयरपोर्ट पुग्दा फ्लाइट क्यान्सिल भएको उनले जानकारी पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित