Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कसैको दवावमा संविधान संशोधन हुदैन – महासचिव पोख्रेल

  कमल सुबेदी/असोज ३/पोखरा
 नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा संविधान कार्यान्वयन गर्ने बेला केहि बाह्य शक्तिहरु संविधान संशोधन गर्ने तर्फ लागेको आरोप लगाए । उनले संविधान गतिशिल दस्तावेज भएको बताउदै कसैको दवाबमा संविधान संसोधन नहुने स्पष्ट पारे ।मुलुकलाई राजनीतिक र संवैधानिक संकटतर्फ धकेल्ने षडयन्त्र भैरहेको भएको भन्दै संविधान च्यात्ने,जलाउने पाण्खडीको पछि एमाले नलाग्ने बताए ।


 पोखरामा सोमबार आयोजित समारोहमा प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट  पत्रकार निमदत्त सुवेदीलाई सम्मान  गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।
उनले भने–‘ संविधान गतिशील दस्तावेज भएको कारण लोकतान्त्रिक प्रकृयाबाट हुने बताउदै बाह्य हस्तक्षप ले संविधान संशोधन नहुने ठोकुवा गरे ।’ उनले नेपालमा विभिन्न बहानामा संविधान कार्यान्वयन हुन नदिने र राष्ट्रिय स्वाधिनता कमजोर बनाउने खेल भैरहेकोले एमाले राष्ट्रिय मुद्धामा कसै सँग नझुक्ने बताउदै उनले राष्ट्रिय मुद्धामा सबै शक्तिहरु एक हुनुपर्नेमा जोड दिए ।

प्रेस चौतारी पत्रकारीता पुरस्कार बाट सुबेदीलाई नगद ११ हजार १११ रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरिएको हो । सुबेदी रासस क्षेत्रिय प्रमुख हुन् । यस अघि उत्त पुरस्कार बाट पत्रकार पुन्य पौडेल ,माधव शर्मा,नवराज सुबेदी,हरि बास्तोला,बद«ी बिनोद प्रतिक,खेम सारु,दुर्गा भन्डारी लगाएतका सम्मान भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई