असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्य"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

४ आश्विन २०७३, मंगलवार ०५:०७

असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, समावेशी उपाध्यक्ष रामबहादुर घले, सचिव अर्जुन काफ्ले, सहसचिव मुरारी शर्मा र सन्तोष गौतम (खुल्ला), प्रितम भुजेल (जनजाति), कमला भुजेल (महिला), नारायण विश्वकर्मा (दलित) र कोषाध्यक्ष राधिका कँडेल निर्वा्चित भएका छन् । 

प्रदेश समितिमा ४ नम्बर प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरु पदेन सदस्य छन् ।

सम्मेलनले असोज १३ र १४ गते काठमाडौंमा हुने प्रेस सेन्टर नेपालको को राष्ट्रिय सम्मेलनका लागि २७ जना केन्द्रीय प्रतिनिधि पनि निर्वा्चित गरेको छ । 

सम्मेलनमा मुस्ताङ अध्यक्ष चन्द्रश्वर बस्ताकोटी, म्याग्दी अध्यक्ष कमल खत्री, बागलुङ अध्यक्ष राम थापा ‘अविरल',पर्वत अध्यक्ष प्रनिश गिरी, कास्की अध्यक्ष विभु भुसाल, स्याङ्जा अध्यक्ष अर्जुन काफ्ले, लमजुङ अध्यक्ष रुद्र ढकाल, गोरखा अध्यक्ष गुणराज रोक्का, तनहुँ अध्यक्ष सानेबहादुर नेपाली, नवलपुर अध्यक्ष लक्ष्मीप्रसाद पंगेनीले रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ