१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘प्रचण्डले चक्कुलाई फूल नै हो भनिरहनुभयो’

१४ फाल्गुन २०७९, आईतवार १०:३३

फागुन १४, काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गरेका छन्। 

गत पुस १० गते लोकतान्त्रिक देशभक्त सरकार बनाउने प्रयास भएको तर प्रधानमन्त्री दाहाल शुरूदेखि नै गठबन्धनबाट भाग्न खोजेको ओलीको भनाइ छ।

फागुन १४ गते आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले भने, “पुष्पकमल दाहालले दुई महीना कस्तो गाह्रो भएको थियो भन्नुभयो, हो साँच्चै उहाँलाई गाह्रो भएको थियो। किनभने उहाँ हरियो देखेपछि दाम्लो छिनालेर जान खोज्ने। म जान नदिने, उहाँलाई गाह्रो भएको थियो।” 

दाहालको भनाइ एउटा र गराइ अर्को भएको ओलीको आरोप छ। “प्रचण्डजीले अस्ति भर्खरसम्म पनि मसँग छक्काउने भाषा बोलिरहनुभयो। उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो तर फूल लिएर बसेको छु भन्नुभयो,” पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, “तपाईंले भनेपछि फूलै हो नि किन होइन भन्दै बसें म।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक