१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधवप्रति बाबुरामको व्यंग्य- १० सीटेको भागमा ६६ दिन प्रधानमन्त्री

१५ फाल्गुन २०७९, सोमबार ०७:०६

फागुन १५, काठमाडौँ | पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन प्रधानमन्त्री भाग पर्ने जनाएका छन् । 

भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले राजनीतिक स्थिरतामा जोड दिएका छन् ।

उनले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई ५ वर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ । दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ । त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?’

यसअघि गएराति भट्टराईले जनसरोकारका मुद्दा ओझेलमा पर्दै गएको भन्दै अहिलेको आठदलीय गठबन्धनप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालबाट अभिव्यक्ति सार्वजनिक गरेका थिए । भागबन्डाकै लागिमात्र गठबन्धन र सरकार परिवर्तन भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक