फागुन १७, काठमाडौँ | आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ |
संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि सारिएको छ |
विशेष कारणले बैठक सारिएको संघीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि बस्ने छ ।
यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चुनाव हुँदैछ ।