११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेलाई भेट्न बसुन्धारा पुगे एमाले नेताहरू

१८ फाल्गुन २०७९, बिहीबार ०८:५०

फागुन १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न एमाले नेताहरू बसुन्धारा पुगेका छन् ।

रास्वपाका सभापति लामिछानेलाई भेट्न एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायत नेताहरू बसुन्धारास्थित पार्टी कार्यालय पुगेका हुन् ।

भेटमा राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफूलाई समर्थन गर्न सभापति लामिछानेलाई आग्रह गरेका छन् । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । कांग्रेस, माओवादी केन्द्रसहित ८ दलको समर्थनका कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको चुनावी मैदानमा छन् ।

यसअघि एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड