१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कप्तानसहित तीन ब्याट्सम्यान डकआउट, कठिन अवस्थामा कुशलको अर्धशतक

१८ फाल्गुन २०७९, बिहीबार ११:३१

फागुन १८, काठमाडौँ | कुशल मल्लले यूएई विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन्। दुबई क्रिकेट मैदानमा जारी खेलमा मल्लले १५.२ ओभरमा ८ चौका र १ छक्काको सहयतामा ४४ बलमा अर्धशतक पुरा गरे।

क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको खेलमा घरेलु टोली यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले फितलो सुरुवात गरेको छ। कप्तान रोहित पौडेल, ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र आरिफ शेख डकआउट हुँदा आशिफ शेखले १७ र कुशल भुर्तेलले ५ रन बनाए।

बलिङतर्फ जुनैद सिद्दिकीले २ विकेट लिँदा सबिर अली, जहुर खान र रोहन मुस्तफाले समान १ विकेट लिए।

हाल क्रिजमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन्। १६ ओभरमा मल्लले नेपालले ५ विकेट गुमाएर ८४ रन बनाउँदा ऐरीले ३ र मल्लले ५२ रन बनाएर खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक