२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा भोट माग्न कांग्रेस नेताहरू राप्रपा कार्यालय जाँदै

२०७९, २२ फाल्गुन सोमबार ११:०५

फागुन २२, काठमाडौं | नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालय जाने भएका छन् ।

राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेललाई भोट माग्न कांग्रेस नेताहरू सोमबार साँझ ६ बजे राप्रपा कार्यालय धुम्बाराही जान लागेका हुन् ।

यसअघि कांग्रेस नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पनि गएका थिए ।

आठ दलीय गठबन्धनले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम पनि गरेको थियो ।  

राष्ट्रपतिको निर्वाचनअन्तर्गत आज राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।

यही फागुन २५ गते हुने निर्वाचनमा नेकपा (एमाले)बाट सुवास नेम्वाङ प्रतिष्पर्धामा छन् । एमालेले आज सांसदहरूलाई प्रशिक्षण दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै