१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालमा लिग टुको अन्तिम सिरिज खेल्ने यूएई टिमको घोषणा

२३ फाल्गुन २०७९, मंगलवार ०८:३३

फागुन २३, काठमाडौँ | यूएईले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालमा हुने अन्तिम त्रिदेशीय सिरिजको लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । यूएईले मंगलबार मोहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

यूएईको टिममा तीन जना खेलाडी परिवर्तन भएको छ । अश्वन्त भालथापा, आर्यन्श शर्मा र जावार फरिदले टिममा स्थान बनाएका छन् भने अलिशान शराफु, राहुल भाटिया र सबिर अली टिमबाट बाहिरिएका छन् ।

यूएईका मुख्य प्रशिक्षक रोविन सिंहले नेपालमा हुने त्रिदेशीय सिरिज महत्वपूर्ण रहेको भन्दै शतप्रतिशत जित निकाल्ने लक्ष्य रहेको बताएका छन् । उनले भने, ‘नेपालमा हुने सिरिज हाम्रो लागि अर्को महत्वपूर्ण सिरिज हो । हाम्रो उद्देश्य भनेको राम्रो नतिजासहित लिग टु सकाउने हो ।’

त्रिदेशीय सिरिजको लागि यूएईको राष्ट्रिय टिम

मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लाक्रा, अश्वत भालथापा, आसिफ खान, अर्यान्श शर्मा, सिपी रिज्वान, हज्रात विलाल, जुनाइद सिद्धिक, कार्थिक मैयाप्पन, रोहन मुस्तफा, भ्रित्या अरभिन्द, जाहोर खान र जावर फरिद ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक