2026-07-26 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

५३ म्यानपावरको बिपक्षमा आएको फैशला पुनरावेदन मुद्दा एक वर्षदेखि सर्वोच्चमा विचाराधीन*

फाल्गुन २३, काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर सञ्चालकहरुलाई ६ महिना कैद र १ लाख रुपैया जरिवाना सहितको फैसला विरुद्ध सर्वोच्च अदालतमा गरेको पुनरावेदन एक वर्षदेखि विचाराधीन अवस्थामा छ ।

वैदेशिक रोजगार न्यायाधिकरणले २०७८ फागनु १६ गते ५३ वटा म्यानपावर सञ्चालक बिरुद्ध फैसला गरेको थियो । त्यसविरुद्ध म्यानपावर सञ्चालकहरु सर्वोच्च अदालत पुगेका थिए । 

आफूहरु बिरुद्ध फैशला आएपछि चित्त नबुझेको भन्दै पुनरावेदन निवेदन दिनेहरुमा औरोरा ह्युमन रिसोर्स प्रालि आरएनआर ग्लोबल जब, एस इम्प्लोइमेन्ट, अञ्जली ओभरसिज, दीप गेट वे, सिटिजन ओभरसिज, इम्पाएर इन्टरनेसनल, लिभर्टी एचआर, मस्राक, मादी ओभरसिज, लक्की ओभरसिज, मेरिगोल्ड ओभरसिज, मोविरा ओभरसिज, प्रदेशी ओभरसिज, आरके म्यानपावर, सिग्नल ओभरसिज, स्टार रे म्यानपावर, सार्क, किस्ट, साउदी नेपाल इम्प्लोइमेन्ट, पर्फेक्ट, स्वस्तिक ओभरसिज लगायत छन् । 

वैदेशिक रोजगारमा जाने कामदार पठाउन विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुरमा उनिहरुलाई न्यायाधिकरणले दोषि किटान गरि फैशला गरेको थियो । 

(यसै लिंकमा यसअघि पुरानो फैसलाको प्राप्त आधार अनुसार प्रकाशित भएको समाचारलाई सच्याइएको छ ।) -सम्पादक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ