१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा भोट हाल्ने/नहाल्ने विषयमा राप्रपामा मतभेद

२४ फाल्गुन २०७९, बुधबार १०:४४

फागुन २४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद देखिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिको विषयमा मतभेद भएको हो।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू मतदान गर्नुपर्ने भन्ने पक्षमा देखिएका छन्। भने महामन्त्री डा. धवलशम्शेर राणालगायत तटस्थ बस्नुपर्ने अडानमा छन्।


तर, प्रवक्ता मोहन श्रेष्ठले छलफल जारी रहेकाले पार्टी र कार्यकर्ताको चाहनाअनुसार पार्टीले निर्णय लिने बत

उनले भने, ‘संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति लिएकै कारण निर्वाचनमा सहभागी भएका छौँ । सरकारमा सहभागी भएका छौँ । राष्ट्रपतिबाट शपथ ग्रहण गरेका छौँ। राजा मान्ने पार्टी, राष्ट्रपति निर्वाचनमा भोट हाल्ने ? भन्न मिल्दैन ।’

अध्यक्ष लिङ्देनसहित अधिकांश नेता भोट हाल्ने पक्षमा भएकाले बैठकले त्यही अनुसारको निर्णय गर्न सक्ने संकेत पनि गरे।

राष्ट्रपतिमा नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। दुवैले यसअघि नै भेटेर भोट मागिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस