<p><img src="http://sajhasabal.com/uploads/posts/4b64c6ed37f88963a28e52a2a23ebb371474476881.jpg" style="width: 100%;">प्रभात सुवेदी । असोज ६, बर्दिया ।</p><p>विश्वमै लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको गुलरिया नगरपालिका वडा नं. ३, खैरापुरको पटाहा क्षेत्रमा रहेका कृष्णसारको बथान । हाल कृष्णसारको संख्या २ सय ५० रहेको छ । यो स्थान गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोकदेखि ५ किलोमिटर पश्चिममा पर्दछ ।</p><p>तस्वीर सौजन्य ः कृष्णसार संरक्षण क्षेत्र कार्यालय । </p>
Related News


