2026-07-26 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसबाट अलग भए रामचन्द्र पौडेल, सबै जिम्मेवारीबाट राजीनामा

फागुन २८, काठमाडौँ | नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

२५ फागुनमा राष्ट्रपति चुनिएका पौडेलले कांग्रेसका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै केन्द्रीय कार्यालयसमक्ष आइतवार राजीनामा बुझाएका हुन् । 

‘हाम्रो दलबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेलले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । 

पौडेल कांग्रेसमा कार्यवाहक सभापति, उपसभापति, महामन्त्री भएका थिए । उनी २०४८ सालयता २०७४ बाहेक सबै चुनावमा जित्दै आएका थिए ।

उनी सभामुख र पटक–पटक मन्त्री पनि भए ।  पौडेलले भोलि चौथो कार्यकालको राष्ट्रपतिका लागि शपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ