१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपराष्ट्रपति उम्मेदवार रामसहाय माधव निवासमा

२९ फाल्गुन २०७९, सोमबार ०६:१३

फागुन २९, काठमाडौँ | सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् ।

अध्यक्ष नेपाल निवास कोटेश्वरमै पुगेर यादवले भोट मागेको नेता प्रदीप यादवले बताए ।

भेटमा अध्यक्ष नेपालले भोट दिने र पुर्णरूपले सहयोग गर्नै प्रतिबद्धता जनाएको उनले बताए । उपराष्ट्रपतिमा जसपाले यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् । तर, प्रमिलाको उम्मेदवारी निष्क्रिय राख्ने जसपाको तयारी छ । सत्ता गठबन्धनबाटै जनमतकी ममता झाको पनि उम्मेदवारी परेको छ ।

एमालेबाट अष्टलक्ष्मी शाक्य पनि प्रतिस्पर्धामा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ