सुरेश भट्ट/माघ १४, कञ्चनपुर । एन प्याबसन कञ्चनकुरको आज देखि ५ औ  एन प्याबसन फेस्टेवल सुरु भएको  छ् ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर  अवस्ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ १४, कञ्चनपुर । एन प्याबसन कञ्चनकुरको आज देखि ५ औ  एन प्याबसन फेस्टेवल सुरु भएको  छ् ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर  अवस्ति"/>

2026-06-27 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा एन प्याबसन फेस्टेवल सुरु

2017-01-27


सुरेश भट्ट/माघ १४, कञ्चनपुर । एन प्याबसन कञ्चनकुरको आज देखि ५ औ  एन प्याबसन फेस्टेवल सुरु भएको  छ् ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर  अवस्तिथ कवड हलको मैदानमा फेस्टेवल  सुरु भएको  हो   ।

फेस्टेवल माघ १४  देखि  १८ गते सम्म हुनेछ जसमा बिभीन्न  खेलहरु रहेको आयोजक ले जानकारी  दिनु भएको छ ।

विद्यार्थी हरुमा रहेको अन्र्तनिहित प्रतीभाको प्रष्फोटन गर्ने, खेलको विकास गरी राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने, निजी विद्यालय विच भाइचारा राख्ने खेलको मुख्य उदेश्य रहेको  कार्यक्रम संयोजक दिपक भट्टले  बताउनु भएको छ ।

कार्यक्रमका सभापती एन  प्याबसन कञ्चनपुर का अध्यक्ष डि.डि अवस्थी, प्रमुख  अथिती प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनाल रहेका थिए भने कार्यक्रममा विद्यार्थी, शिक्षक, खेलपे्रमी, पत्रकार, कलाकारहरुको उपस्थिती रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी