सुरेश भट्ट/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लामा संचालित दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी को दोस्रो दिन अन्तक्रिया गोष्ठिको आयोजना भएको छ ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लामा संचालित दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी को दोस्रो दिन अन्तक्रिया गोष्ठिको आयोजना भएको छ ।
<"/>

2026-06-27 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दशौँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनीको दोस्रो दिन अन्तक्रिया गोष्ठिको आयोजना

2017-02-04


सुरेश भट्ट/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लामा संचालित दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी को दोस्रो दिन अन्तक्रिया गोष्ठिको आयोजना भएको छ ।

आज जिल्ला कृषि विकास कार्यालयको हलमा जिल्लाका विभिन्न क्षेत्रवाट आएका किसानहरुसंग अन्तक्रिया गरीएको हो ।

 प्राङ्गारिक खेती तर्फ कृषकलाइ उन्मुख गराउने र खेती बारीमा लाग्ने रोगहरुको बारेमा किसानलाइ परामर्श दिनुका साथै ति रोग बाट खेती पाती लाइ कसरी जोगाउन सकिन्छ भन्ने विषयमा कृषकलाइ जानकारी दिने उदेश्यले अन्तक्रिया गोष्ठिको आयोजना गरीएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत यज्ञराज जोशीले वताउनु भएको छ । 

अन्तक्रिया कार्यक्रमा जिल्लाका अधिकांस किसानहरुको सहभागिता रहेको थियो भने सो गोष्ठि वाट आफुहरुले विभिन्न किसमका कृषि खेति सम्वन्धि जानकारी लिई लाभान्वीत भएको कर्षकहरुले वताएका छन ।


कृषि व्यवसाय प्रवद्धन कार्यक्रम ,सुदुरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, दिपायल र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको सयुक्त आयोजना मा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला माघ २४ गते सम्म संचालन हुने छ । 

मेलामा किसानहरुले प्राङ्गारिक मलले उत्पादित कृषी वाली, फलफुल, तरकारी, माछा, विभिन्न प्रकारका आधुनिक कृर्षि यन्त्र का साथै मौलिक खानाको प्रर्दशनी रहेको छ । 

मेलामा विभिन्न खालका सुदुरपश्चिमको संस्कृतीक झल्कने सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरीएको छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी