सुरेश  भट्ट/फागुन ३, कञ्चनपुर । कञ्चनपुरका जिल्लाका आरक्षपीडितहरुले  आइतबार देखि सुरु गरेको आन्देलन मगंलबार साझसम्म कसैले पनि नसुनेपछि राजमार्ग बन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश  भट्ट/फागुन ३, कञ्चनपुर । कञ्चनपुरका जिल्लाका आरक्षपीडितहरुले  आइतबार देखि सुरु गरेको आन्देलन मगंलबार साझसम्म कसैले पनि नसुनेपछि राजमार्ग बन"/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आरक्ष पीडितद्धारा राजमार्ग बन्द गर्ने चेतावनी


सुरेश  भट्ट/फागुन ३, कञ्चनपुर । कञ्चनपुरका जिल्लाका आरक्षपीडितहरुले  आइतबार देखि सुरु गरेको आन्देलन मगंलबार साझसम्म कसैले पनि नसुनेपछि राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

मंगलबार कञ्चनपुरको वन कार्यालयमा आरक्षपीडितहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रोसित भएका आरक्षपीडितहरुले भोलि देखि राज मार्ग बन्द गर्ने चेतावनी दिएका हुन् ।

पीडितहरुले विगतका आयोगले अघि प्रमाणित गरेका दुई हजार, चार सय ७३ परिवार र छुटपुटलाई समेत समेट्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन् । आन्दोलनका कारण आईतबारदेखि कार्यदलले लगत लिने भनेका काम समेत ठप्प भएको छ । 

हामी नेपाली नागरिकहरुले कहिले सम्म जंगलमै झुपडीको जिन्दगी विताउने र भएको सम्पती विगतमा सरकारले नै खोसेर हामीहरुले नङगा बनाएको छ भन्दै पिडितहरुले गुनासो पोखेका छन् ।

जबसम्म विगतका आयोगले दुई हजार चार सय त्रिहत्तर परिवारलाई पुनः समेट्दैन तबसम्म आन्दोलन जारी रहने र आज साझ सम्म पीडितहरुको गुनासो कसैले सुनी नदिए पछि भोलि बाट राज मार्ग बन्द गर्नै चेतावनी आरक्षपीडित सर्घष समितीका अध्यक्ष हिरा सिंह भण्डारीले बताउनु भएको छ ।

पीडितहरुले सरकारले आफ्नो  पिडामा खेलिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई