सुरेश भट्ट/फगुन ६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको  खुल्लामञ्चमा १०औ सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सबको सुरु भएको छ  ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फगुन ६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको  खुल्लामञ्चमा १०औ सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सबको सुरु भएको छ  ।
"/>

2026-06-24 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु

2017-02-17


सुरेश भट्ट/फगुन ६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको  खुल्लामञ्चमा १०औ सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सबको सुरु भएको छ  ।

कञ्चनपुर उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारदेखी सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु भएको हो । महोत्सव को उद्घाटनमा सुदुरपश्चिमको लोक संस्कृती, डेउडा, छलीया, नृत्य तथा कैलाली र कञ्चनपुरमा मात्र रहेका राना समुदायको संस्कृतीको प्रदर्शन गरिएको  थियो ।

महोत्सब मा बिभिन्न कृषी यन्त्र हरुको प्रदशनी, स्थानीय उत्पादन हरुको प्रदशनी, घरेलु बस्तु हरु को ब्यापार प्रबर्धन, स्वदेशी गारमेन्टहरुको बजार प्रबर्धन  गर्ने महोृत्सब को उदेश्य रहेको कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश रावले बताउनु भएको छ ।


महोत्सब मा बिभिन्न समुदाय को लोक सस्कृती का साथै हास्य ब्यङग् , दोहोरी डेउडा, राना थारु, चौधरी थारुको नृत्यका साथै स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत बिषेश प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सब अवलोकनका लागी आयोजकले सहुलियत रु २५ र साधारण तर्फ ५० रुपैया टिकट निर्धारण गरेको छ ।

फागुन १५ गते सम्म चल्ने महोत्सबको अवलोकन गर्न सुदुरपश्चिम का बिभिन्न जिल्लाका  साथै छिमेकी मुलुक भारतबाट समेत सर्बसाधारण आउने आयोजकले आंकलन गरेको छ भने महोत्सब अवधीभर ५ करोड भन्दा बढिडको कारोबार हुने अपेक्ष राखिएको छ ।

कार्यक्रमको उद्घाटन कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश रावल, ब्यवस्थापिकाका सासंद बहादुर सिह थापा, कलशा महरा, दुर्गा खुना, कृपाराम राना लगायतले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे