सुरेश भट्ट/फागुन ११, कञ्चनपुर । महेन्द्रनगरको  को खुल्लामञ्च मा लागेको सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा युवा गायक द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फागुन ११, कञ्चनपुर । महेन्द्रनगरको  को खुल्लामञ्च मा लागेको सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा युवा गायक द"/>

2026-06-22 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर पर्यटन महोत्सबमा भोलि दुर्गेश थापा, राजेन्द्र भट्ट र भोजराज भट्ट आउने

2017-02-22


सुरेश भट्ट/फागुन ११, कञ्चनपुर । महेन्द्रनगरको  को खुल्लामञ्च मा लागेको सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा युवा गायक दुर्गेश थापा , र्यापर राजेन्द्र भट्ट र गायक भोजराज भट्ट आउने भएका छन ।

भोली सातौ दिन बिहीवार युवा गायक दुर्गेश थापा, र्यापर राजेन्द्र भट्ट र गायक भोजराज भट्ट आउने  कञ्चनपुर उद्योग बाणिज्य संघका सचिव तथा मेला आयोजक सांस्कृतिक समितीका संयोजक मदन राज पन्तले जानकारी दिनुभएको छ । ।

फागुन ६ गते देखी सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब लागेको थियो भने महोत्सब १५ गते सम्म चल्ने छ ।

महोत्सबको अवलोकन गर्न सुदुरपश्चिम का बिभिन्न जिल्लाका  साथै भारतको उत्तराखण्ड राज्यबाट समेत सर्बसाधारण आउने गरेका छन् भने महोत्सब अवधी भर ५ करोड भन्दा बढिको कारोबार हुने आयोजकले अपेक्षा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी