टेक शाही/चैत ३०, डोल्पा । त्रिपूरा सुन्दरी मध्यवर्ति क्षेत्र उपभोक्ता समितिले फेला पारेको भाले डाँफे शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई हस्तानतरण गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ३०, डोल्पा । त्रिपूरा सुन्दरी मध्यवर्ति क्षेत्र उपभोक्ता समितिले फेला पारेको भाले डाँफे शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई हस्तानतरण गरेको छ । 

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

मध्यवर्ति क्षेत्रद्धारा भाले डाँफे शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई हस्तानतरण

२०७३, ३० चैत्र बुधबार ०९:०२


टेक शाही/चैत ३०, डोल्पा । त्रिपूरा सुन्दरी मध्यवर्ति क्षेत्र उपभोक्ता समितिले फेला पारेको भाले डाँफे शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई हस्तानतरण गरेको छ । 

त्रिपूराकोटका लिलाराज रोकायाले थकित अबस्थामा फेला परेको भाले डाँफे मध्यवर्ति क्षेत्रका अध्यक्ष टिकादत्त न्यौपानेलाइ बुझाउनु भएको हो । पहिलो पटक फेला परेको डाँफे यसरि बुझाए पनि राष्ट्रिय चरा डाँफेलाइ सिकार गर्नेहरुको कमि भने नँरहेको स्थानियहरु बताउछन ।

बिहान त्रिपूराकोटको बगरमा भेटिएको भाले डाँफे शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा खबर गरि निकुञ्ज कार्यालयबाट खटिएको गेमस्काउट गोर बहादुर गूरुगँ र कालिदत्त गल्मका टोलीलाइ त्रिपूरा सुन्दरी मध्यवर्ति क्षेत्रका अध्यक्ष र अन्य पादधिकारिको रोहोवरमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाइ बुझाएको मध्यवर्तिका अध्यक्ष टिकादत्त न्यौपानेले जानकारि दिनु भयो । 

चैत बैशाखमा लेकमा रहेका डाँफेहरुलाइ सिकारी चरा बाजले लखेटेर भेरिमा ल्याउने र मार्ने गर्ने गरेको हुनाले यो डाँफे पनि त्यसरि सिकारी बाजले लखेटेर ल्याएको हुनुपर्ने त्रिपूराकोटका स्थानिय बढापाकाको ठम्मयाइ रहेको छ । 

निकै थकित अबस्थामा फेला परेको डाँफे गाँउका बुद्धिजीबीहरु,सञ्चारकर्मि,किर्डाक नेपालका कर्मचारिहरु सुरक्षा कर्मि स्थानियहरुको उपस्थितिमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा बुझाइएको छ । 

डाँफेलाइ शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले उस्ले दैनिक जिवनयापन गरेको बनमा लगेर सुहाउदो बातावरणमा छोडन् शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगार्डले जानकारि दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध