२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

नाक, मुख नै नभएको बच्चा जन्मिएपछि मान्छेहरूको भागाभाग

२०७४, ८ बैशाख शुक्रबार ०८:५४

एजेन्सी : हरेका गर्भवती आमाको चहाना हुन्छ, स्वस्थ सुन्दर बच्चा जन्मियोस भन्ने तर सबै आमाका ती इच्चा पूरा हुँदैनन् अफ्रिकी देश क्यामरुन की एक महिलाको हकमा पनि यही कुरा लागु भएको उनले यस्तो बच्चा जन्माइन की जसलाई देखेर मान्छेहरु धेरै डराए

ती महिलाले जन्माएको उक्त बच्चाको शरीरमा आधा अंगनै थिएन बच्चाका दुवै आँखा जोडिएका थिए आँखा आफ्नो स्थानमा थिएनन् निधारको बीच भागमा थिए स्वभाविक भन्दा ठूला देखिन्थे।बच्चाको आँखा देख्दा डरलाग्ने किसिमको थियो बच्चाको टाउको सामान्य भन्दा निकै ठूलो थियो

बच्चाको एउटा मात्रै कान थियो भने बच्चाको नाक मुख नै थिएन यस्तो डरलाग्दो बच्चा जन्मिएको खबर सुनेर मानिसहरु टाढा-टाढाबाट समेत हेर्न आएका थिए तर सबैजसो व्यक्ति बालकको नजिक पर्न डराए जम्मा भएका मान्छेहरुले हालसम्म त्यस्तो बच्चा कही कतै नदेखेको भन्दै बच्चालाई राक्षसको संज्ञा दिइरहेका थिए



अस्पतालका नर्सले पनि अस्पतालमा हालसम्म यस्तो बच्चा नजन्मिएको बताए बच्चाको मुख नाकका अलवा मलद्वार पनि नभएको नर्सले जानकारी गराए जन्मिएको केही मिनेटमा नै बच्चाको मृत्यु भएको थियो बच्चाको नाक नभएको स्वास लिन नपाएका कारण मृत्यु भएको चिकित्सकहरु बताए।

अन्नपुर्ण पोष्ट डटकम

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !