2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

नाक, मुख नै नभएको बच्चा जन्मिएपछि मान्छेहरूको भागाभाग

एजेन्सी : हरेका गर्भवती आमाको चहाना हुन्छ, स्वस्थ सुन्दर बच्चा जन्मियोस भन्ने तर सबै आमाका ती इच्चा पूरा हुँदैनन् अफ्रिकी देश क्यामरुन की एक महिलाको हकमा पनि यही कुरा लागु भएको उनले यस्तो बच्चा जन्माइन की जसलाई देखेर मान्छेहरु धेरै डराए

ती महिलाले जन्माएको उक्त बच्चाको शरीरमा आधा अंगनै थिएन बच्चाका दुवै आँखा जोडिएका थिए आँखा आफ्नो स्थानमा थिएनन् निधारको बीच भागमा थिए स्वभाविक भन्दा ठूला देखिन्थे।बच्चाको आँखा देख्दा डरलाग्ने किसिमको थियो बच्चाको टाउको सामान्य भन्दा निकै ठूलो थियो

बच्चाको एउटा मात्रै कान थियो भने बच्चाको नाक मुख नै थिएन यस्तो डरलाग्दो बच्चा जन्मिएको खबर सुनेर मानिसहरु टाढाटाढाबाट समेत हेर्न आएका थिए तर सबैजसो व्यक्ति बालकको नजिक पर्न डराए जम्मा भएका मान्छेहरुले हालसम्म त्यस्तो बच्चा कही कतै नदेखेको भन्दै बच्चालाई राक्षसको संज्ञा दिइरहेका थिए

अस्पतालका नर्सले पनि अस्पतालमा हालसम्म यस्तो बच्चा नजन्मिएको बताए बच्चाको मुख नाकका अलवा मलद्वार पनि नभएको नर्सले जानकारी गराए जन्मिएको केही मिनेटमा नै बच्चाको मृत्यु भएको थियो बच्चाको नाक नभएको स्वास लिन नपाएका कारण मृत्यु भएको चिकित्सकहरु बताए।

अन्नपुर्ण पोष्ट डटकम

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई