2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्राधानाध्यापकले प्रचण्ड, बाबुराम, बैद्य र विप्लवलाई सार्वजनिक रुपमा यसरि गाली गरे

May 15, 2017

जेठ १, कञ्चनपुर । तीन प्रदेशका स्थानीय तहको निर्वाचनको मत परिमाण गणना र अन्य प्रदेशमा चुनावको चटारो चलिरहेका बेला जेठ १ गते अर्थात सोमबार कञ्चनपुरका एक प्राध्यानाध्यापकले माओवादी केन्द्र, क्रान्तिकारी माओवादी, नयाँ शक्ति नेपाल, नेकपा विप्लवको पार्टीलाई गाली गलैच गरेका छन् । 

कञ्चनपुरको प्रभात विद्या नितेकतका प्रअ तथा जनज्योती बहुमुखीका पुर्व अध्यक्ष तथा शेयर होल्डर शंकर दत्त भट्टले तथानाम गाली गलैच गरेका छन् । एमाले निकट भट्टले प्रचण्ड, बाबुराम, बैद्य र विप्लवलाई चोरको संज्ञा दिएका छन् । 

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पहिले प्रचण्ड, त्यसपछी बाबुराम, मोहन बैद्य अनि अहिले विप्लवको नाम लिएर आतङ्क मचाउदैछन् । चोरहरु तीनीहरुको पछि लाग्ने महाचोर हुन भनेका छन् ।

सर्वसाधारण नागरिकहरुले राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा गाली गलैच र आफ्नो आक्र्रोस पोख्नु स्वभाविक हुन्छ, तर उनी एमाले निकट व्यक्ति, एक विद्यालयको प्रअ र अर्को क्याम्पसको जिम्मेबार व्यक्तित्व र शैक्षिक क्षेत्रमा लागेका व्यक्तिले राजनीतिक पार्टीहरुले समाजिक संजालमा विद्वेष फैलाउने तरिकाले घृणित काम गरेको भन्दै टिकाटिप्पणी भएको छ । 


कतिपयले त उनी सार्वजनिक जिम्मेवार भन्दा एमाले कार्यकर्ता भएको संज्ञा दिएका छन्, भने कतिपयले शैक्षिक जगतका व्यक्तिले समाजिक संजालमा फरक विचार राख्ने दललाई तथानाम गालीगलैच गर्नु नहुने प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्र कञ्चनपुरका युवा नेताहरुले भने, यस्तो घृषित काम बन्द गर्नसमेत सुझाव दिएका छन् । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता नवराज ऐरले भट्टले पोष्ट गरेको स्टाटसलाई पोष्ट गर्दै भट्टले घटिया राजनीतिक हर्कत गरेको बताएका छन् । 

उनले जिम्मेबार व्यक्तिले मन नपरेको पार्टीले यसरी सार्वजनिक रुपमा गाली गर्न नहुने बताए । आफु कुनै पार्टीमा विचार राख्ने भन्दैमा अरु राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गाली गर्न नहुने उनको सुझाव छ ।

 यस्तै विप्लव माओवादी कञ्चनपुरका अर्का युवा बिरेन्द्र शाहले समेत उनले पोस्ट गरेको स्टाटसमा भट्टले अनैतिक ढङगले माओवादीहरुलाई गाली गरेको भन्दै घृणित, तुच्छ, नालायकपन भएको संज्ञा गरेका छन् । भट्टले यो स्टाटसका कारण प्रचण्ड, बाबुराम, बैद्य र विप्लव निकटका पार्टी र तिनका कार्यकर्ता आक्र्रोसित भएका छन् । 

उनीहरुले आफु पनि पार्टीमा आबद्ध हुँदा कुनै स्वतन्त्रता नरहने भन्दै फरक विचार राख्नेलाई गाली बन्द गर्न समेत आग्रह गरेका छन् । स्वतन्त्र नागरिकहरुले लेखेको भएपनि मान्य हुने भन्दै उनीहरुले जिम्मेबार तहमा बस्ने शैक्षिक क्षेत्रका व्यक्तित्वहरुले यस्तो कार्य घृणित र निन्दनीय भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक