टेक शाही/साउन १८, डोल्पा । डोल्पा जिल्ला समन्वय समिति सर्वसम्मत भएको औपचारिक रुपमा घोषणा गरिएको छ । 

सायोजक १, उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन १८, डोल्पा । डोल्पा जिल्ला समन्वय समिति सर्वसम्मत भएको औपचारिक रुपमा घोषणा गरिएको छ । 

सायोजक १, उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जि"/>

2026-09-03 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिसस डोल्पाका सबै पदाधिकारी सर्वसम्मत भएको औपचारिक घोषणा (फोटोफिचर)

टेक शाही/साउन १८, डोल्पा । डोल्पा जिल्ला समन्वय समिति सर्वसम्मत भएको औपचारिक रुपमा घोषणा गरिएको छ । 

सायोजक १, उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वय समिति निर्विरोध चयन भइ नियम पूर्वक औपचारिक रुपमा घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ ।

समन्वय समितिको सर्वसम्मत चयन भएको घोषणा भए पछि एक कार्यक्रमका बिच बुधबार नै सबै पदाधिकारिहरुलाइ नियम पूर्वक पद तथा गोपनियताको सफत ग्रहण गराइ प्रमाण पत्र प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए । 

समन्वय समितिमा सँयोजक,उपसँयोजक सहित एमालेका ८ जना र राप्रपाका एक जना सदस्य गरि ९ जनाको चयन भएका छन । सँयोजक र उपसँयोजकलाइ मुख्य निर्वाचन अधिकृत र अन्य ७ जना सदस्यलाइ सँयोजकले पद तथा गोपनियताको सफतग्रहण गराएको पनि न्यायधिश एवम मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारि दिए । 

सर्वसम्मत चयन हुनेहरुमा शेर बहादुर बुढा सँयोजक, नरबहादुर बुढा  उपसँयोजक,रामप्रसाद महत सदस्य,मैन बहादुर ठकुल्ला सदस्य,देबी घर्ति सदस्य,देबी लक्ष्मी रोकाया सदस्य,माँया कुमारि ठकुल्ला सदस्य र प्रेमलाल कामी एमालेबाट र चन्द्र बहादुर बुढा सदस्य राप्रपाबाट रहनु भएको छ । 

जम्मा ८ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा ६ वटा स्थानमा एमालेले बिजय हाँशिल गरेको थियो भने २ वटामा नेकपा माओबादि केन्द्रेले बिजय हात पारेको थियो । 

डोल्पा जिल्लामा एमलेको नै बहुमत भएकोले सबै पदाधिकारि एमालेका चयन भएको नेकपा एमाले जिल्ला कमिटि डोल्पाले जानकारि दिएको छ । 

स्थानिय तहको निर्वाचनमा एमालेको बहुमत भएको जिल्ला डोल्पा भएको कारणले पनि जिल्ला समन्वयमा सबै पदाधिकारिहरु एमालेका परेको नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त बहादुर रोकायाले बताए ।

माथिल्लो डोल्पाका ३ वटै तहबाट कुनै पनि पदमा मनोनयन नगरेको भन्दै शे फोक्सुण्डो गाँउपालिकाका प्रमूख टासिटुण्डुप गूरुङ्गले दुखेसो गरे । बारम्बार राजनिति लगायात राजयबाट पाउने सेवा सुबिधामा माथिल्लो डोल्पालइ पछाडि पारेको भन्दै डोल्पो बुद्ध गाँउपालिकाका प्रमूख सेनाङ्ग गूरुङ्गले आक्रोस पोखे । अब माथिल्लो डोल्पाका ३ वटै गाँउपालिका एक भएर जाने सेनाङ्गले बताए । 

जिल्ला समन्वय समितिमा ४ वटा स्थानिय तहबाट मात्र सदस्यहरु मनोनित गरिएको छ । माथिल्लो डोल्पाका ३ गँउपालिका र तल्लो डोल्पाको जगदुल्ला गाँउपालिकाबाट भने कुनै पनि पदमा मनोनित गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही