१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रधानमन्त्रीद्वारा राहत वितरण शुरुवात

१ भाद्र २०७४, बिहीबार १४:१५

प्रभात सु्वदी । भदौ १, बर्दिया ।

बाढी प्रभावितहरुका लागि अाज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला दैवी प्रकाेप उद्दार समितिमार्फत बबई नदी (भादा) पुलकाे सडक अासपास अस्थायी रुपमा बसोबास गरेका पीडितहरुका लागि राहत वितरण कार्यको शुरुवात गर्नुभएको हो । 



राहत वितरण कार्यको थालनीका लागि बर्दिया अाउनुभएका प्रधानमन्त्री देउवा सवार हेलिकप्टर गुलरियाको गोलपार्कमा अवतरण गरेको थियो । राहत वितरणको प्रारम्भ कार्यक्रममा जिल्ला प्रमुख विष्णु बहादुर थापा लगायत विभिन्न सरकारी निकायहरुका प्रमुखहरुको समेत उपस्थिति रहेकाे थियो ।बाँकेकाे बाढी प्रभावितच क्षेत्रहरुको अनुगमन तथा राहत वितरणपछी बर्दिया अाउनुभएका देउवा गुलरियामा करिव १५ मिनेट विताएपछि बर्दियाको बानियाभारमा समेत बाढिग्रस्त क्षेत्रहरुको अवलोकन पछि अाजै कैलाली हुँदै राजधानी फर्कनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु