सुरक्षित गन्तव्यतर्फ लाग्दै गुलरियाबासीहरु ...

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरक्षित गन्तव्यतर्फ लाग्दै गुलरियाबासीहरु ...

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाढीका १५ तस्वीरहरु बर्दिया सदरमुकाम गुलरियामा बाढीको वितण्डा …

१ भाद्र २०७४, बिहीबार १५:३८

तस्वीरहरु : प्रभात सुवेदी ।भदौ १, बर्दिया । 

सुरक्षित गन्तव्यतर्फ लाग्दै गुलरियाबासीहरु …

बाढीका कारण यसै बर्ष सञ्चालनमा अाएको भादा नदीकाे जब्धी पुल भाँचिएको अवस्था ….

गुलरिया नजिकै रहेको भादा पुलबाट करिव ५ सय मिटर नेपालगञ्ज सडक खण्डको अवस्था यसैगरी क्षतविक्षत भएको छ … 

सडकमै बाढिले भिजेका खाद्यान्न सुकाउँदै ….

बाढीले नदीमा बगाएर ल्याएका काठहरु संकलन गर्दै स्थानीयहरु …..

बाढीका कारण बबई नदीमा विद्युत पोल भाँचिएपछीको अवस्था ….

पानीको शक्ति .. गुडिरहेको ट्याक्टर बाढीका कारण नदीमै फँसेपछी ….


यसरी बसे सुरक्षित गुलरियाबासीहरु घरको छतछतमा …..

घरमा बाढी पसेपछी गाईभैंसी लगायतका घरपालुवाहरु सुरक्षित गर्न कृषि विकास बैंक नजिक बाँधेर राखिएको …….

बाढीले बगाएर ल्याएका दाउरा संगाल्दै …. 

मेशीनरी पार्टस विक्रेता केन्द्रमा बाढी पसेपछी …

जलमग्न हुँदै गर्दा नियाल्दै महिला …

गुलरिया तुलापुर कारागार नजिकै रहेको सुख्खा अवस्थाको सरयू नदीमा अकस्मात बहुलाएर पानिको बहाव बढेपछी स्थानीयहरु त्रसित बन्दै …

गुलरिया तुलापुरमा रहेको सरयू नदी (भादा) को पुरानाे बहाव क्षेत्रमा यसरी बहुलायो बबई …..

सुरक्षित अावास तथा राहातको खोजिमा बाढीपीडितहरु गुलरिया नगरपालिकाको कार्यालयमा …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु