सास । भदौ २९, बर्दिया । 

‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ २९, बर्दिया । 

‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक व"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाल दिवसकै दिनमा किन यी बालक यस्तो अवस्थामा ? को हुन् जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द ?

२९ भाद्र २०७४, बिहीबार ०३:३२

सास । भदौ २९, बर्दिया । 

‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक विद्यालयको कक्षामा पढाइ भैरहेको अवस्थामा देखा परेका छन् ।


मुलुकभर र विभिन्न कार्यक्रमहरु गरी बाल दिवस मनाइरहँदा यस्तो दृश्य अझै विद्यालयको कक्षाकोठामा देखिनु बालअधिकारकर्मीहरुका लागि चुनौतीको विषय हो । अझ यी बालकले तलको तस्वीरमा देखिएको पत्र बोकेर माग्दै हिँडेका थिए र कक्षाकोठाका शिक्षकलाई नै विद्यार्थीहरुसँग मागिदिनका लागि अनुरोध गर्दै थिए ।  जुन पत्रमा जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द हमाल लगायतको हस्ताक्षर रहेको छ । (हे. तस्वीर)


पत्र हेर्दा सत प्रतिशत फेक (झट्टा) थियो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको छाप किर्ते गरेर यो पत्र तयार गरेको स्पष्ट देखिएको छ । यसरी छाप किर्ते गर्नेलाई कारवाही हुन्छ कि हुँदैन ? यति मात्रै हैन नेपाल सरकारको लोगो र नेपालको राष्ट्रिय झण्डा समेत लेटर हेडमा प्रयोग गरिएको छ ।  यी बालकलाई यसरी माग्दै हिड्ने परिस्थिति के कारणले भयो ? यसको उचित छानवीन हुनु आवश्यक छ । यी शिवराज मात्रै नभएर नेपालमा यस्तै बालबालिकाहरु धेरैको संख्यामा रहेका छन् । 


उनी कक्षाका बालबालिकाहरुका सामु निरस देखिन्थे, निन्याउरो मुख लाएर बसेका थिए । यस्ता बालबालिकाहरुलाई यसरी सिफारिस दिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अध्यक्ष आनन्द हमाल को हुन् ? यसको खोजिनीति गर्ने जिम्मा कसको हो ? हैन भने कहिलेसम्म यी बालकले यसै गरी हिड्ने ? यदि राज्यमा कुनै निकाय छ भने यथाशीघ्र बालकको उद्धार होस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह