2026-07-25 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालबालिका भबिष्यका आधारशिला बर्तमानका साझेदार हुन्: सभापति शाही

कात्तिक २०, कालिकोट । अल्पसंख्यक समूदायका बालबालिकाहरु जोखिम परिस्थितिमा बाँचिरहेकाले उनीहरुलाई निःशुल्क अनिर्वाय गुणस्तरिय प्राथमिक शिक्षामा पहुँच बृद्वि गनुपर्ने जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहिले बताउनुभयो ।

गुणस्तरीय शिक्षा र शौक्षिक पूर्वाधार खाडाचक्र नगरपालिका निर्माणको आधार भन्ने मूल नाराका साथ शौक्षिक योजनाबारे खाडाचक्र नगरपालिकामा संचालित गोष्ठीमा उक्त कुरा बताउनु भएको हो ।

गोष्टिमा बालबालिकाहरु देशका भविष्यका आधारशिला तथा वर्तमानका साझेदार भएकाले उनीहरुका लागि अनिवार्य र निःशुल्क आधारभूत शिक्षा, बालबिवाहबाट मुक्त, विद्यालय शान्ति क्षेत्र, पूर्ण खोप र पूर्ण जन्म दर्ता विना बालअधिकारको प्रत्याभूति हुन नसक्ने जोडदिदै नयाँ नेपालको आधार स्तम्भ नै बालबालिकाहरु भएको उहाँको भनाई छ ।

उनीहरुले प्राप्त गर्ने शिक्षा सर्वसुलभ गुणस्तरीय, अनिवार्य र निःशुल्क हुनु पर्ने यथार्थतालाई मध्यनजर गरी बालमैत्री स्थानिय शासनका तहगत खुड्किला पार गर्ने र निकट भबिष्यमा खाडाचक्र नगरपालिका–लाई स्थानिय बालमैत्रि शासन नगरपालिका का रुपमा घोषणा तथा परिचित गराउने हेतुले गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वधार, खाँडाचक्र नगरपालिका निर्माणको आधार मानि खाडाचक्र नगरपालिका अन्तर्गत विद्यालयहरुको समस्या पहिचान समाधान गर्ने नयाँ अभियानका रुपमा बढ्ने मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक