सास । माघ ११, बर्दिया । 

 &nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ ११, बर्दिया । 

 &nb"/>

2026-09-14 04:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कोकील अावाज भएकी जलजलालाई बँचाउन बि.बि. ले गरे सबैमा अाह्वान ! (जलजलाको भिडियो सहित)

सास । माघ ११, बर्दिया । 

    सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार कलिलो उमेरमा नै  दुबै मृगौला खराब भै अहिले मृत्युसँग लडिरहेकी छिन !


    यसका लागि अार्थिक अभाव भएका कारण सक्दो अार्थिक सहयोगका लागि अस्पताल पुगेका सङ्गीतकार बि.बि. अनुरागीले अाफ्नो फेसबुक स्टाटसमा कलाकारितामा अत्यन्त ठुलो सम्भावना बोकेकी जलजला को सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले टड्कारो रुपमा आर्थिक समस्या खडा भएको परिवार बाट जानकारी गराउनु्हुँदै उपचारका लागि देश बिदेशमा रहनु भएका फराकिलो मन हुने महानुभाब हरुले निम्न खातामा आफु सक्दो रकम जम्मा गरिदिनु हुनको लागी हार्दिक अनुरोध गर्नुभएकाे छ । 


सहयोग गर्नका लागि:
Global IME बैंकको खाता नम्बर: 3507010003576(गंगबु शाखा काठमाडौँ)
खतावालाको नाम: Narayan Bahadur Darji( जलजलाको बुबा ।)
फाेन – 9843603005
अथवा सम्पर्ककालागी 
बि.बि.अनुरागी 9851074445
जीवन परियार(गायक )9851074006( जलजलाको मामा )

जलजलाको प्रस्तुती हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ