प्रभात सुवेदी । माघ २३, बर्दिया ।

हाल बढैयाताल गाउँपालिका वडा नं. ३ मा पर्ने सिमरा यसैगरी वडा नं. ८ कालिकामा पर्ने एउटा गाउँ मुनालवस्ती रहेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । माघ २३, बर्दिया ।

हाल बढैयाताल गाउँपालिका वडा नं. ३ मा पर्ने सिमरा यसैगरी वडा नं. ८ कालिकामा पर्ने एउटा गाउँ मुनालवस्ती रहेको छ । 

2026-09-14 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सिमराकी अञ्जलीले मुनालवस्तीमा कम्मर मर्काउँदै ढोल पिटेपछि हल्ला फिँजीएर बिजोग ! (भिडियो सहित)

प्रभात सुवेदी । माघ २३, बर्दिया ।

हाल बढैयाताल गाउँपालिका वडा नं. ३ मा पर्ने सिमरा यसैगरी वडा नं. ८ कालिकामा पर्ने एउटा गाउँ मुनालवस्ती रहेको छ । 


यी दुवै क्षेत्रबाट उदाएका साङ्गीतिक प्रतिभाहरु हुन् क्रमशः अञ्जली अधिकारी र स्यारोन रेग्मी । अहिले यिनै मोडल अञ्जली अधिकारीले अभिनय गरेको टोलटोलमा ढोल पिटियो गीतलाई मुनाल डिजिटल प्रा.लि. ले उत्पादन गरी म्युजिक नेपालको युट्युव च्यानल मार्फत बजारमा ल्याएको छ । 

एक हप्तामै करीब २५ हजारले हेरेको यो म्युजिक भिडियोलाई शब्द तथा गायनको शैली पृथक भएका कारण पनि आम दर्शक तथा श्रोताहरुले निकै नै मन पराउनेमा आशावादी छन् मुनाल टिभी तथा मुनाल डिजिटल प्रा.लि.का संस्थापक स्यारोन रेग्मी । डि.पी. खनालको शब्द, शंकर थापाको संगीत र सुमन के.सी. को स्वरमा रहेको यो गीतमा अञ्जली अधिकारी तथा राजकुमारको सुन्दर मोडलिङ रहेको छ । 

 हेर्नुहोस् भिडियो …..




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ