सास । बैशाख १, बर्दिया । 

“हामी सबैको इच्छा, निःशुल्क, अनिवार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथमा भोलिदेखि देशव्यापी रुपमा शुरु गर्न लागिएको विद्यालय भर्ना अभियान २०७५ लाई सफल पार्नका लागि बर्दियाका एक शिक्षकले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख १, बर्दिया । 

“हामी सबैको इच्छा, निःशुल्क, अनिवार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथमा भोलिदेखि देशव्यापी रुपमा शुरु गर्न लागिएको विद्यालय भर्ना अभियान २०७५ लाई सफल पार्नका लागि बर्दियाका एक शिक्षकले"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नयाँ वर्षमा शिक्षककै महाअभियान (भिडियो)

२०७५, १ बैशाख शनिबार ०६:२६

सास । बैशाख १, बर्दिया । 

“हामी सबैको इच्छा, निःशुल्क, अनिवार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथमा भोलिदेखि देशव्यापी रुपमा शुरु गर्न लागिएको विद्यालय भर्ना अभियान २०७५ लाई सफल पार्नका लागि बर्दियाका एक शिक्षकले महाअभियानको शुरुवात गरेका छन् ।

 

प्लान इन्टरनेशनलको सहकार्यमा बारबर्दिया नगरपालिकाद्वारा नगरक्षेत्रमा कोही पनि बालबालिकाहरुलाई विद्यालय बाहिर नरहनका लगि “एक व्यक्ति एक बच्चा” भर्ना अभियान थालिएसँगै नगरपालिकाले उत्पादन गरेको साङ्गितीक जिङ्गलमा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रभात सुवेदीको रचना, सङ्गीत र आवाज रहेको यो जिङ्गल सार्वजनिक गरिएको छ । उनलाई गायिकाहरु कविता खत्री र पे्रक्षा रिमालले साथ दिएका छन् । जिङ्गलको संगीत संयोजन रकेश वलीले गरेका हुन् । 

यस प्रकारका जिङ्गलहरुबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने र विद्यालयमा बालबालिकाहरुलाई भर्ना गर्नका लगि सहज वातावरण बन्ने कुरा बारबर्दिया नगरपालिकाका शिक्षा प्रमुख टीकानाथ गोसाईंले बताउनुभयो । 

हेर्नुहोस् भिडियो :



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते