सास । असार ६, बर्दिया ।

नेपाली सुगम संगीतमा आफ्नो अलग पहिचान बनाउन सफल गायक शिशिर योगीको एउटा विशेषता के हो भने उनी हत्तपत्त कुनै पनि शब्दलाई गायनका लागि छनोट गर्दैनन् । तर जुन छनोट गरेर गाएका छन् सबै गीतहरु सर्वप्रिय छन् ।
आज मात्रै उनकै आवाज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ६, बर्दिया ।

नेपाली सुगम संगीतमा आफ्नो अलग पहिचान बनाउन सफल गायक शिशिर योगीको एउटा विशेषता के हो भने उनी हत्तपत्त कुनै पनि शब्दलाई गायनका लागि छनोट गर्दैनन् । तर जुन छनोट गरेर गाएका छन् सबै गीतहरु सर्वप्रिय छन् ।
आज मात्रै उनकै आवाज"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

शिशिर योगीलाई उनले छाडेपछि ! (भिडियो)

२०७५, ६ श्रावण आईतवार १८:१०

सास । असार ६, बर्दिया ।

नेपाली सुगम संगीतमा आफ्नो अलग पहिचान बनाउन सफल गायक शिशिर योगीको एउटा विशेषता के हो भने उनी हत्तपत्त कुनै पनि शब्दलाई गायनका लागि छनोट गर्दैनन् । तर जुन छनोट गरेर गाएका छन् सबै गीतहरु सर्वप्रिय छन् ।
आज मात्रै उनकै आवाजमा बर्दियाका सर्जकहरु गायक तथा संगीतकार प्रभात सुवेदीको संगीत र ईश्वरी प्रसाद रिजाल “उल्कापात” का शब्दहरुका साथमा “चरी बनी उडी गइन्” सार्वजनिक गरिएको छ ।


सुदिप सागरको संगीत संयोजन रहेको यो गीतको स्टुडियो छायाङ्कन गरेर रचनाकारको जन्मदिन पारेर आज साउन ६ गते सार्वजनिक गरिएको हो । सिर्जनाका हिसावले रचनाकारको पहिलो गीत हो भने गायक तथा संगीतकार प्रभात सुवेदीका यस अघि दर्जनौं सिर्जनाहरु आइसकेका छन् ।
बर्दियामा बसेर पनि निरन्तर सांगितीक क्षेत्रमा लागेका प्रभात सुवेदी तथा सर्जक ईश्श्वरी प्रसाद रिजाल “उल्कापात” दुबै जना अध्यापन पेशामा संलग्न छन् ।
हेर्नुहोस् भिडियो (मन परेमा लाइक सेयर र कमेन्ट गरिदिनुहोला)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते