ललित बोहरा/भदौ १, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै डडेल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/भदौ १, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै डडेल्"/>

2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चण्डिका महायज्ञ उग्रतारा मन्दिरमा


ललित बोहरा/भदौ १, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै डडेल्धुराको उग्रतारा मन्दिरमा सञ्चालित सहस्त्र चण्डिका महायज्ञ आज सम्पन्न भएको । 

परिवार, समाज, क्षेत्र, राष्ट्रमा अशान्ति फैलदा सहस्त्र चण्डिका महायज्ञ लगाई शान्तिको कामना गरिने हिन्दु धर्मको परम्परा अनुसार महायज्ञ लगाईएको थियो । उग्रतारा मन्दिरमा पाँच दिन सम्म लगाईएको महायज्ञमा एक सय आठ ब्रामणहरुले राष्ट्र शान्तिका लागी एक हजार पाठ गरि दैनिक रुसमा जप गरेका थिए । 

हिन्दु धर्मको रुद्रयामल तन्त्रमा बताईए अनुसार परक्रम भय तथा रोग व्याधी, अन्य कयौ दुःख पिडाबाट मुक्तिका लागी सहस्त्र चण्डिका महायज्ञ लगाउनु वा लगाईने महायज्ञका प्रमुख पुजारी शास्त्रि पण्डित जयप्रशाद जोशीले बताएका छन । आज होम, गौदान, प्रशाद वितरण, कन्यालाई दान गर्दै सहस्त्र चण्डिका महायज्ञमो समापन गरिएको महायज्ञका आयोजक पुष्प भट्टले बताएका छन । सहस्त्र चण्डिका महायज्ञ नेपालमा बिरलै हुने भएकाले उग्रतारा मन्दिरमा हुनुले अलौगिक र कलिकालको असमयोग यज्ञ मान्न सकिने उनले बताएका छन । 

परापुर्वकाल देखि अहिले सम्मको यो महायज्ञ सुदुरपश्चिम क्षेत्रको पहिलो यज्ञ नै भएको शास्त्रि पण्डित जयप्रशाद जोशीले बताएका थिए ।  

नेपालमा परापुर्वकाल देखिनै मानिदै आएको हिन्दु धर्मको संस्कृती, हिन्दु दर्शनलाई जगेर्ना गर्न, नेपाललाई हिन्दु राष्ट्रको रुपमा स्थापना गर्न, हिन्दु धर्मालम्बिहरुको बाहुल्यता भएको नेपालमा घात र प्रतिघात भईरहेकाले उग्रतारा मन्दिरमा लगाईएको सहस्त्र चण्डिका महायज्ञले आम नोपलीमा सदबुद्धी आउने बिश्वास लिईएको पण्डितहरुले बताएका छन ।  

महायज्ञ अबधिभर उप–क्षेत्रियअस्पताल डडेल्धुराले निशुल्क प्राथमिक उपचार एवं चेकजाँच शिविरको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई